You are viewing the translated version of (नियम १२ को उपनियम (२) सँग सम्बन्धित).
Schedule 7
(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
सम्पत्ति वा कोष रोक्का/फुकुवा भएको जानकारी
श्री ……………………………
………………………………. ।
विषयः– सम्पत्ति वा कोष रोक्का/फुकुवा भएको सम्बन्धमा ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ………. बमोजिम नेपाल सरकार, गृह मन्त्रालयको मिति …………….. मा जारी आदेश बमोजिम देहायका व्यक्ति, समूह वा संगठनको देहाय बमोजिमको सम्पत्ति वा कोष रोक्का/फुकुवा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
फुकुवा विवरण
……………………….
सम्बन्धित अधिकारी
बोधार्थः
श्री वित्तीय जानकारी इकाई, नेपाल राष्ट्र बैंक ।